20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

टिम नेपो काठमाण्डौ नेपालको पर्सामा ७ सदस्यी कार्य समिती गठन

वीरगंज, १५ भदौ
टिम नेपो काठमाण्डौ नेपालको आज एक कार्यक्रमको बिच पर्सा जिल्लामा सर्बसमितीबाट ७ सदस्यी कार्य समिती गठन भएको छ । राहुल साहको अध्यक्षतामा गठित कार्यसमितीको उपाध्यक्षमा शमभु साह, भेष साह, रहेका छन भने सदस्य संयोजकमा शोशिला शर्मा, प्रचारकमा दिलिप भण्डारी, साझेदारी संयोजकमा रेखा सिंह र सम्पादकमा सागर पटेल रहेका छन । पर्सा जिल्लामा पुस्तकालयलाई स्थापना तथा पुतकालयको अवधारणालाई बढाउने उदेश्य राखी पर्सामा बिस्तार भएको संस्थाका उपाध्यक्ष भेष साहले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:213. Generation time:4.049 sec. Memory consumption:81.39 mb