20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कैदीका दिदिबहिनीले रक्षा बाधेर रक्षाबन्धन मनाए

वीरगंज,३० साउन ।
आज राखी (रक्षाबन्धन) पर्वको रौनक देश भरि रहेको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूणिर्मा पर्व विहीबार मनाइँकोछ ।वीरगंज रहेका कारागारमा  कैदीका दिदिबहिनीले रक्षा बाधेर रक्षाबन्धन मनाएका छन् । कारागारमा रहेका कैदीलाई उनका दिदिबहिनी रक्षा बाधेका हुन् । पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित रहेको छ । वीरगंजको गाउँनगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धून लगातार बजीरहेका छ । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन बेच्न राखिएका छन् नेपालको तराईक्षेत्रमा भने दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान् साँस्कृतिक पर्व रहेका छ । आजका दिन तराईका जिल्ला का किशोरीहरुको लागी महतवपूर्ण दिन रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:213. Generation time:3.101 sec. Memory consumption:81.38 mb