21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

उपभोक्ता हित संरक्षण मंच नेपालको नगर कमिटी गठन

बिरगंज , १७ साउन ।
उपभोक्ता हित संरक्षण मंच नेपालको नगर कमीटी गठन भएको छ ।बारा स्थित कलैया उपमहानगरपालिका नगर कमीटी गठन भएको छ । नरेश मोदकको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती चयन भएको छ ।

उपाध्यक्षमा प्रेमलाल चौधरी , सचिवमा हरिओम गुप्ता , सह सचिवमा बिनोद गुप्ता , कोषाध्यक्षमा बैधनाथ साह र सदस्यहरुमा सोनालाल साह , शर्मा बैठा , सरोज साह , बिनोद पटेल लगायतका रहेका छन ।

कलैया उपमहानगरपालिका वडा न,५ मा रहेको कमला ईङ्लिस बोडिङ्ग स्कुलको प्राङ्गणमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय कुमार अधिकारी तथा केन्द्रिय सदस्य धिरज शर्माको उपस्थितिमा नयाँ कार्य समिति चयन गरेको हो।यश नगरको आम उपभोक्ताहरुलाई बस्तु र सेवाको क्षेत्रमा भैरहेको गलत क्रियाकलापहरुलाई नियन्त्रण गरि आगामी दिनमा उपभोक्ता लागी सहज वातवरण हुने विषवसका साथ कमीटी गठन गरिएको केन्द्रिय उपाध्यक्ष अधिकारीले बताउनु भयो । कर्यक्रममा उपभोक्ता हित संरक्षण मंच बिरगंज महानगर पालिकाका नगर अध्यक्ष अजित कुमार भुजेल , कमला ईङ्ग्लिस बोडिङ्ग स्कुलका प्रिन्सिपल अरुण खनाल लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:5.174 sec. Memory consumption:81.41 mb