20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

दश लाख को बजेटमा मंदीर निर्माण गर्न शुरु

१२ भदौ
पर्साको सखुवाप्रसौनी गाउपालिका वडा नम्बर ४ मा रामजानकी मंन्दिरको शिलान्यास भएको छ । गाउँपालिका स्थित देउरबानामा आज एक कार्यक्रमका बिच रामजानकी मंन्दिरको शिलान्यास गरिएको हो । दश लाख को बजेटमा मंदीर निर्माण गर्न शुरु भएको छ ।५ लाख वडाको बजेट र ५ लाख गाउपालिकाको बजेट गरी १० लाख रुपैया संकलन गरी मंदिर निर्माण गर्न कार्य शुरु गरिएको हो । मंदिरको शिलान्यास गदै गाउपालिका अध्यक्ष प्रदिप जयसावलले शिलान्यस गर्नु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:213. Generation time:3.645 sec. Memory consumption:81.38 mb