20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

सिभिल सोसाईटी अर्गनाईजेसन नेपाल ईकाई गठन

ekai gathan_kalikatimes

वीरगंज । बिरगंजमा आज एक कार्यक्रमका बिच ईन्टरनेशनल फोरम सिभिल सोसाईटी अर्गनाईजेसन नेपाल ईकाई गठन भएको छ ।

किरण सरकारको अध्यक्षतामा र ईन्टरनेशनल फोरम सिभिल सोसाईटी अर्गनाईजेसन भारतका अध्यक्ष रतन राजिव गौतमको प्रमुख आतिथ्यमा भएको पर्साका सक्रिय संस्थाहरुको भेलाले किरण सरकारको संयोजकत्वमा ९ सदस्यि ईकाई गठन गरेको हो ।

जसको सदस्यहरुमा छठु साह, बिरेन्द्रराज कडेल, ईब्राहिम देवान, रामाकान्त पटेल, अनोज कुमार खड्का, राजकुमारी साह, शिवनाथ यादव रहेका छन ।

ईकाईका सदस्यहरुलाई बधाई दिदै ईन्टरनेशनल फोरम सिभिल सोसाईटी अर्गनाईजेसन भारतका केन्द्रिय अध्यक्ष रतन राजिव गौतमले बिश्वलाई शान्ति, समृद्ध, वातावरणमा सुधार, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्रियाकलाप गर्ने उदेश्य रहेको बताए ।

यसै गरी सेपटेम्बरमा बिरगंजमा समाजमा योग्यदान पुर्याएका ब्यक्तित्वहरुका लागी बृहत सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.865 sec. Memory consumption:81.42 mb