21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा ८ महिला सहित ९० जनाले गरे रक्तदान

वीरगंज,११ साउन ।
वीरगंजमा ८ महिला सहित ९० जनाले रक्तदान गरेका छन् । शनिवार विहान शुरुभएको रक्तदान कार्याक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको प्रमुख आतिथ्य पान्समा बती बाली भएको थियो । छपकैया गुठी तथा सामुदायिक सेवा केन्द्र छपकैया २ को सन्युक्त आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा भएको थियो । गुठीका अध्यक्ष धिरज शर्माको अध्यक्षतामा भएको रक्तदान कार्याक्रमा अम्बिका भट्टराई , अस्मिता हमाल , मिरा हमाल , पुस्पा शाह ठकुरी, सुशिला देबि सुबेदि , रन्जिता श्रेष्ठ , निशा भट्ट , अन्सु शाही लगायत ९० जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:213. Generation time:4.921 sec. Memory consumption:81.38 mb