23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

सरोकारवालाहरुको क्षमता अभिवृद्धि तालिम शुरु

वीरगंज,२८ असार ।
वीरगंजमा सरोकार वालाहरुको क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । भू- तथा जलाधार व्यावस्थापन कार्यलय चन्द्रनिगाहपुर रौतहटको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको हो ।

भु-तथा जलाधार व्यावस्थापन कार्यलय रौतहटका ईन्जिनियर मुकेश कुमार ठाकुर लोहारको अध्यक्षतामा शुरु भएको तालिममा वरिष्ट जलाधार व्यवस्थापन अधिकृत प्रमुख अतिथि विपिन कुमार झाले मैनबती बाली उद्धघाटन गरेका थिए । उद्धघाटन गदै झाले तालीमवाट प्रप्त ज्ञानले आफु र आफु बस्ने ठाउँको वरिपरि भु तथा जलाधार विषयमा कार्य गर्ने आशा व्यक्त गरे ।

पहिला पहिला यो सम्बधीत कार्य नआएको कारण हाल सम्म पछाडी परेको प्रदेश नं २ अबको आउदै दिनमा यस्ता तालीम बाट सजह वतावरण बन्ने जानकारी दिए ।

शुभकामना मन्तव्य भु-तथा जलाधार व्यावस्थापन कार्यलयका अधिकृत जयुत राउत अहिरले गरेका थिए भने कार्यक्रम संचालन ललन ठाकुरले गरेका थिए ।

कन्ट्री होटल वीरगंजमा संचनलन भएको तालिममा २० जनाको सहभागिता रहेको छ भने तालिम आसार २९ गते सम्म हुने कार्यक्रम संचालक ठाकुरले जाकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:6.046 sec. Memory consumption:81.41 mb