23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बिन्दवासिनी गाउपालिकामा २ हजार ८ सय बिभिन्न जातीका बिरुवा बितरण

वीरगंज,२५ आसार ।
पर्साको बिन्दवासिनी गाउपालिका १ देखी ५ नम्बर वडालाई वतावरण मैत्रीका लागी अभियान शुरु गरेका छन् ।अभियान सफल पार्ने उदेश्यले गाउपालिका १ देखी ५ नम्बर वडामा २ हजार ८ सय बिभिन्न जातीका बिरुवा बितरण गरिएको छ ।

बिन्दवासनी गाउपालिकाका सहयोगमा कृर्षि फाट अन्तर्गत आमको गाछीमा सबुजा, मालदेव, जार्दा, दलमा, अम्रपाली ,अम्बा, कटहर, अनार, लिचीका बिरुवा बाडिएको बिन्दावासिनी गाउपालिकाका कृर्षि शाखाका प्रमुख शिवभोला केसरीले बताए ।कृषी र वातावरण केही परिर्वतनको आशामा विरुवा वितरण गरीएको हो ।

सोहि कारण कृषी उपयोगमा आउने विरुवाले आउने दिनमा फलको लोभमा रुख कटानी नहुने तथा आफुलाई चाहीने भन्दा बढी बजारमा विक्री गर्न सकीने केसरीले जानकारी गराए । बिन्दवासिनी गाउपालिकाको ३ लाख ३० हजारको लागतमा २ हजार ८ सय बिभिन्न जातीका बिरुवा बितरण गरिएको केसरीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.781 sec. Memory consumption:81.41 mb