23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सहकारी शिक्षा सम्बनधी एक दिने तालीम समपन्न

वीरगंज,१५ असार ।
सहकारी शिक्षा सम्बनधी एक दिने तालीम समपन्न भएको छ ।पर्सागढि नगरपालीकाको आयोजनामा सहकारी शिक्षा सम्बनधी एक दिने तालीम समपन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख लोकनरायण यादबले संबिधानलेनै सहकारीलाई तीन खमबे महत्वपुर्ण अर्थनितीमा रहेको सहकारी ऐन प्रर्वधनका कृयाकलाप अगाडि बढाउने बताए।सहकारी शाखा प्रमुख हिरा आचार्यको सभापतीत्व भएको कार्यक्रममा वाड नं ३ का अध्यक्ष उधब बहादुर उपरेतिवाट मन्तव्यदिई शुरू गरीएको थियो।

तालीममा राष्टीय सहकारी बोड पर्साका प्रबनधक युवाराज त्रिपाटी ,सहकारी प्रशिक्षक राकेश यादब सहकारीको विकास करम ,सहकारीको सिदानत ,सहकारी को संगठन तथा संरचना ,लेखा समिती संचालक समितीको काम कर्तबय ,सहकारीको दर्ता प्रक्रिया जस्ता बिषयमा प्रशिक्षण दिएका थिए।

नगरपालीका भित्ररहेका ९ वटै वडाहरूमा रहेका सहकारीहरू मध्य सक्रिय पाच ओटा सहकारी वाट ४५ जना सहकारीकर्मिहरू को उपस्थीती रहेको थियो ।नगरपालीकाको आयोजनामा तीन दिने वार्षिक योजना निर्माण समबनधी तालीम उदघाटन गरीएको छ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.477 sec. Memory consumption:81.4 mb