23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

१६ औ राष्टिय धान दिवस पर्सा जिल्लामा विभिन्न ठाउँमा मनाइयो

वीरगंज,१५ असार ।
हरे वर्ष असर १५ मा मनाईने राष्टिय धान दिवस पर्सा जिल्ला विभिन्न ठाउँमा मनाइएको छ ।पर्सागढि नगरपालीकाको आयोजनामा आईतवार १६ औ राष्टीय धान दिवस मनाईएको छ ।

धान खेतीमा प्रविधी न्युनीकरण चामल आयातमा न्युनिकरण नाराको साथ पर्सागढि नगरपालिका १६ औ राष्टीय धान दिवस मनाईएको छ ।नगरपालीकाको कुषी शाखा संयोजक रामनरायण प्रसाद गौरोको अध्यक्षतामा शुरु गरीएको कार्यक्रममा धान दवसको अवसरमा नगर प्रमुख लोकनरायण यादब ९०५ भन्दा बढि यहा जनताहरू कृषिमा निरभर रहेको तथा युवाहरू पनि बिदेश पलायन भइरहेको विषयलाई औल्याका थिए हामि प्रविधीक खेती गर्न जरूरी रहेको र युवाहरू बिदेश होइन आफनै ठाउमा खेती गरी सो ठाउँको विकास गर्न सकिने र खेतिप्रति बढि आमदानि गर्नु युवाहरू आफनै मात्र गाऊ ,समाज ,देशको बिकास हुने भएको नगर प्रमुख लोकनरायण यादबले बताए ।

दिवसकै अवसर उप प्रमुख अरचना चौधरीले कुषकहरूको खेती बाट आमदानि कमि भैरहेकोले कृषकहरू गर्न छोडि अन्य पेश गर्न बाध्यता रहेको कारण उत्तपादन हुने खेत पनि बाझो भइरहेको जानकारी गराईन ।चौधरीले भन्नि आज कृषि प्रधान देशमा पनि चामल बाहिर वाट आयात हुनु कमी गर्नका लागी हामि किसानका लागी प्रविधि खेती गर्न बताइन ।रौपाई कार्यक्रममा छोइयामाई कृषक समुहका महिलाहरू ,वाड अधयक्ष ,सदसय लगाएतको सहभागितारहेको थियो भने स्वागत मनतवय २ का अध्यक्ष वेदमन दास थारूले गरेका थियो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.515 sec. Memory consumption:81.4 mb