27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

बालविवाह न्यूनिकरणका लागी सचेतना तालीम सम्पन्न

वीरगंज,११ असोज ।
वीन्दवासिनी गाउपालिकाको सहयोगमा र व्रिलिएन्ट युवा क्लबको आयोजनामा बुधबार विन्लवासिनी गाउपालिका वडा नं ३ झौवागुठी र वडा नं ४ मा बालविवाह न्यूनिकरणका कानुनी सचेतना तालीम सम्पन्न भएको छ ।

झौवागुठीका वडा अध्यक्षय सलमा खातुन र अमरपटीमा अनोज चौरसीयाको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष किरण गुप्ताको प्रमुख आतिथयमा सम्पन्न भएको छ ।

गाउपालिका उपाध्यक्ष गुप्ताले बाल विवाह गरे अव दण्ड जरीवना हुने र जेल जानु पर्र्ने बताउनु भएको छ ।छोरीलाई निडर बनाउनु बालविवाहवाट जोगाउनु तथा छोरीलाई शिक्षा दिनु पर्ने विषयमा जोड दिनु भयो ।कार्यक्रममा मुकेश साह,हरेन चौरसिया,उपेन्द्र साह लागाएतले मन्तव्य राखेका थिए ।बालविवाह न्यूनिकरणका लागी प्रशिक्षकमा अधिवक्त स्वेता सरित र जयमोद ठाकुर रहेका थिए । दुवै स्थानमा महिला,किशोर र किशोरी गरी तिस¬¬—तिस जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.409 sec. Memory consumption:81.4 mb