30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

बैज्ञानिक वन सम्बन्धी तालिम सम्पन

वीरगंज, १० आसार
जिल्ला वन कार्यालय पर्साको आयोजनामा संचालित बैज्ञानि  बैज्ञानिक वन सम्बन्धी तालिम सम्पन क वन सम्बन्धी तालिम सम्पन भएको छ । कार्यक्रम जिल्ला वन कार्यालय पर्साका प्रमुख राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन भएको हो ।

आज सम्पन समारोहमा बोल्दै वक्ताहरुले यस भन्दा गएका जिल्ला वन अधिकृतका कारण १ करोड रकम फ्रिज भएको आरोप लगाएका छन । पर्साका साझेदारीहरुका लागी रकम हुदा हुदै प्रमुखले नबताए पछि फ्रिज हुन थालेको हो ।

वक्ताहरुका अनुसार प्रमुख श्रेष्ठले आए दिन देखी नै वनका लागी रातो दिन आफनो कर्म गरिरहदा हामीलाई तालिमको अवसर जुटेको बताएका छन । समापन समारोहमा नेपाली कांग्रेसका तर्फबाट श्याम पटेल, नेकपाको तर्फबाट किशोरी कुश्वाहा, साझेदारी वन ब्यवस्थापन समितीको तर्फबाट सहरुम राउत गदी लगायतकाले मन्तब्य राखेका थिए ।

जिल्ला वन कार्यालय बिरगंज पर्साको सभाहालमा साझेदारी वन ब्यवस्थापन समितीहरुलाई वन ब्यवस्थापन सम्बन्धी ४ दिने तालिम सम्पन भएको हो । पर्साका ३ वटा साझेदारी वन ब्यवस्थापन सबैया, बिन्दवासिनी र गादीमाईका ३० जनालाई कृष्णबहादुर भुजेलले प्रशिक्षण दिनु भएको छ

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.458 sec. Memory consumption:81.41 mb