27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सातौं पटक ज्योतिष सम्राट दुबे संम्मानीत

वीरगंज,७ आसार ।
१७ औ राष्ट्रिय ज्योतिष सम्मेलनमा प्रशंशा पत्र द्वारा दुबे संम्मानीत भएका छ । सातौं पटक ज्योतिष सम्राट पण्डित पुरुषोतम दुबेलाई १७ औ राष्ट्रिय ज्योतिष सम्मेलनमा प्रशंशा पत्र द्वारा संम्मान गरिएको हो ।

प्रमुख अतिथि पंचांग निर्णायक समितिका अध्यक्ष ज्योतिष रामचंद्र गौतम र नेपाल ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष ज्योतिष माधव राज पाण्डे बाट सम्मान पत्र ग्रहण गरेका छन । नेपाल ज्योतिष परिषद्का संस्थापक एवम विश्व ज्योतिष महासंघका राष्ट्रीय अध्यक्ष डा.ज्योतिष लोकराज पौडेलको बिशेष उपस्थितमा ४६५ जना ज्योतिषहरुको सहभागिता रहेको थियो ।

सम्मेलन नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधव राज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्वर २ ज्योतिष अध्यक्ष छबीरमन सुबेदि,आयोजक राष्ट्रीय ज्योतिष सम्मेलनका संयोजक नेपाल ज्योतिष परिषदका महासचिव संतोष वशिष्ठ पर्सा बीरगंज बाट प्रदेश सहसचिव ज्यो. दिलीप कुमार उपाध्याय नेपाल भरिका ज्योतिष लगायतको उपस्थित रहेको थियो । काठमांडौ बागबजारको होटल हार्दिकमा कार्यक्रम संम्पन्न भयो थियो । सम्मेलनमा ज्योतिष र पण्डितहरु बाट पुर्ण आचार सहिंताको पालन गर्नु पर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:6.042 sec. Memory consumption:81.4 mb