30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

बिन्दवासिनीमा क्षमता अभिबृद्धि सम्बन्धी ५ दिने पत्रकारीता तालिम शुरु

वीरगंज, ४ आसार ।
पर्साको बिन्दवासिनी गाउँपालिकाको आयोजनामा आज देखी बहुअवर्वाभाटठामा क्षमता अभिबृद्धि सम्बन्धी ५ दिने आधाभुत   पत्रकारीता तालिम शुरु भएको छ ।

बिन्दवासिनी गाउँपालिकाका प्रेस सल्लाहकार संजिव कुमार मिश्राको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथी तथा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले जनप्रतिनिधीहरुको गल्तीलाई सच्चयाउन जिम्मेवारी पत्रकारको भएकोले निश्चपक्ष भावनाले कलम चलाउन आग्रह गर्नु भयो ।

रामा्रेकामलाई हाईलाईट र नरामा्रे कामलाई आवाज उठाई रामा्रे काम गर्न बाध्य पार्नु पर्ने बताउनु भयो । कार्यक्रममा बाल्दै उपाध्यक्ष गुप्ताले आमजनताको पत्रकार माथी नै बश्वास हुन्छ त्यसैले आमजनताको बिश्वासलाई कुर्ठाघात नगर्न आग्रह गर्नु भयो ।

बिश्वासलाई जोगाउन पत्रकारहरुको क्षमता अभिबृद्धि जरुरी रहेकोले गाउपालिकाले आज देखी गा्रमिण भेगका पत्रकारहरुलाई तालिम दि क्षमता अभिबद्धि गरिरहेको बताईन ।

कार्यक्रममा पत्रकार महासंघ नेपाल प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले रेडियो सित सम्बन्धीत पत्रकारलाई रेडियोको तालिम, टेलिभिजनको पत्रकारलाई टेलिभिजनको तालिम र पत्रिकामा लेख्ने पत्रकारलाई पत्रिकामा लेख्ने तालिमको आवश्यक्ता रहेकोले गाउपालिकाहरुले बिभिन्न किसिम्मका तालिमको आयोजना गरिदिन आग्रह गर्नु भयो ।

प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछानेले असल पत्रकारिता नै देशविकासमा सघाउ पुरयाउने भएकोले ईमान्दारी पुर्बक कलम चलाउन आग्रह गर्नु भयो । नेपाल पत्रकार महासंघका अध्यक्षले गाउपालिका अध्यक्षले पत्रकारहरुको कार्यक्रममा अटेर गरेको प्रति आका्रेस पोख्दै पत्रकारहरुलाई अटेर नगर्न आग्रह गरे ।

बिन्दासिनी गाउपालिकाकी उपाध्यक्ष सहित सम्मपुर्ण जनप्रतिनिधीहरुलाई बधाई दिदै पत्रकारहरुको हकहितका लागी पर्सा जिल्ला मध्ये पहिलो गाउपालिका रहेकोले पत्रकारहरुले बिन्दवासिनी गाउपालिकालाई पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान, प्रेस फोरम प्रदेश नम्बर २ का उपाध्यक्ष बिजय कुश्वाहा, प्रदेशनम्बर २ का सदस्य जगत राई लगायतकाले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.625 sec. Memory consumption:81.41 mb