27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरू एकहप्ताका लागि बन्द

वीरगंज,३१ जेठ ।
तराईका जिल्लाहरुमा बढ्दै गएको गर्मीका कारण विद्यालयहरु बन्द भएको छ । दुई दिन देखी बढेको गर्मीका कारण वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरू एकहप्ताका लागि बन्द गरिएका छ । विद्यालयका प्राधानाध्यापक तथा नगर शिक्षक महासंघसँगको छलफल पश्चात ६ दिनका लागि विद्यालय बन्द गरीएको निर्णय महानगरले जनाएको छ। प्रतिकुल मौसमलाई मध्यनजर गर्दै वर्षे विदाबाट कट्टा हुने गरी आगामी असार १ गतेदेखी ६ गतेसम्म वीरगन्ज महानगरपालिका अन्तर्गतको सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:3.275 sec. Memory consumption:81.35 mb