27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्सामा गाईभैसी पालन सम्बन्धी ३ दिने तालिम शुरु

वीरगंज,२५ जेठ ।
पकहामैनपुर गाउपालिकामा गाईभैसी पालन सम्बन्धी ३ दिने तालिम शुरु भएको छ ।पर्साको पकहामैनपुर गाउपालिकाको आयोजनामा शनिवार श्री नेपाल राष्ट्रिय प्राथमक बिधालय सामुपुर भेलहामा गाईभैसी पालन सम्बन्धी ३ दिने शुरु भएको हो । तालिमको उदघाटन पकहामैनपुर सोही गाउपालिकाका वडा नम्बर २ सुर्जाहाका अध्यक्ष बृजमोहन पाण्डेले गर्नु भएको छ । पकहामैनपुर गाउपालिकाका १ देखी ५ नम्बर वडा सम्मका ३० जना कृषकहरुलाई पोखरीया नगरपालिकाका पशु चिकित्सक कौशल कुमार झा र पकहामैनपुरका पशु स्वास्थ्य प्राबिधीक प्रेमनाथ साहले प्रशिक्षण दिरहनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:5.720 sec. Memory consumption:81.37 mb