27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

विद्युतय नक्सा पास प्रणली तथा क्षमता अभिमुखिकरणको दुई दिने तालीम सुरु

वीरगंज,२५ जेठ ।
वीरगंजमा कार्यरथ नक्सा पास गर्ने इन्जियरका लागी विद्युतय नक्सा पास प्रणली तथा क्षमता अभिमुखिकरणको दुई दिने तालीम सुरु भएको छ ।यु एन डिपी को सहयोग र वीरगंज महानगरपालिको आयोजनामा वीरगंज स्थित होटल पुजनमा सुरु भएको छ । ।यु एन डिपी का सिनीयर प्रोजेकट अफिसर पुजा प्रधानको अध्यक्षतामा संचालीत तालीमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका मेयर वीजय सरावगीले उपचारीक रुपमा आफ्नो मन्तव्य दिदै तालीमको उद्धघाटन गरेका थिए ।

उद्धघाटनमा बोलदै मेयर सरावगीले भने अबको आवेस्कता नक्सा पास प्रणाली विद्युतीय रहेको र महानगरलाई छिटै नक्सा पास प्रणाली विद्युतीय लगनु विभिन्न कार्यहरु भइरहेको बताए ।उहाले स्थानीयले पटक पटक कर तिन महानगर अउने समस्या विद्युतीय नक्सा प्रणलीबाट सहज हुने जानकारी दिदै भने अब वडामा बन्ने घरहरु नक्सापास प्रणलमिा ल्याउनुपर्ने बताए ।दुई दिने तालीमबाट कसरी स्थानीयहरुमा वीद्युतीय नक्सा पासबाट सरल र सहज ढंगवाट सेवा दिन तालीमवाट लभावित भई चाडोभन्दा चाडो कार्यवन्यन गर्ने आवश्क रहेको जानकारी दिनु भयो । तालीममा ४५ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.910 sec. Memory consumption:81.41 mb