27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

गर्भवति महिलाहरुलाई सरसफाई सम्बन्धी तालिम तथा हाईजेनिक किट बितरण

वीरगंज,२४ जेठ ।
पर्साको सखुवाप्रसौनी गाउपालिकाको वडानम्बर ५ महुअवनमा शुक्रबार एक कार्यक्रमका बिच गर्भवति महिलाहरुको सरसफाई स्याहार सम्बन्धी तालिम तथा हाईजेनिक किट बितरण गरिएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत आज भएको १ दिने तालिममा ७५ जना गर्भवति महिलाहरुको सहभागीता रहेको थियो ।

सहभागीहरुलाई गाउपालिका अध्यक्ष प्रदिप जयसवालले सरसफाई हाईजेनिक किट बितरण गर्नु भएको थियो भने सहभागीहरुलाई स्वास्थ्य संयोजक राजेश रौनियारले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरीको बिशेष उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.628 sec. Memory consumption:81.41 mb