30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नगद २ लाख ९९ हजार ५०० रुपैयाँसहित २ जना नियन्त्रणम

वीरगंज २३ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्साले २ जना हुण्डी कारोबारीलाई नियन्त्रणम लिएको छ । भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पर्सा प्रहरीले वीरगज महानगरपालिका १६ रजतजयन्ती चौकबाट नगद २ लाख ९९ हजार ५०० रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रण हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ पहाडीटोलका २२ वर्षीय रोशन साह र भारतको बिहार जिल्ला मोतिहारी ग्राम पंचायत सुगौली वडा नं. १० का २२ वर्षीय सौरभ कुमार रहेको छन् ।उनीहरुको साथबाट दुईवटा मोवाइलसमेत बरामद गरी र थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:2.922 sec. Memory consumption:81.35 mb