30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

महानगरमा नौ दीने श्री शिवशक्ती रुद्र महायज्ञ सुरु

वीरगंज,२१ जेष्ठ ।
वीरगंज महानगरपालिका वडा नं १६ मा श्री शिवशक्ती रुद्र महायज्ञ सुरु भएको छ । श्री शिवशक्ती रुद्र महायज्ञको उदघाटन समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले विधिपुर्वक हुने पुजापाठ तथा महायज्ञले समाजमा शान्ती ल्याउनुका साथै साकारात्मक उर्जा प्रदान गर्ने बताए ।अहिले सरकारले देशलाई समृद्ध बनाउन विषेश नारा दिई रहेको बेला समाजमा शान्ती लागी महायज्ञले समाज तथा देशमै सकारात्मक उर्जा प्रदान गर्ने बताउनु भयो ।

श्री ओम भक्तेश्वर शिव मठ मन्दिर एवम गायत्री शक्ती पिठको आयोजनामा मंगलवार देखी शुरु भएको महायज्ञ ९ दिन सम्म चल्ने छ । महायज्ञको मंगलवार पहिलो दिन कलश यात्रा निकालिएको मुल आयोजक समितीका अध्यक्ष मगदिश प्रशाद यादवले जानकारी दिनु भयो । नौ दिन सम्म चल्ने महायज्ञमा भारत तथा नेपालका विभिन्न धार्मीक गुरुहरुले प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । उदघाटन कार्यक्रममा समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वर यादव लगाएत स्थानीय वासीको उल्लेखनिय सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.848 sec. Memory consumption:81.41 mb