30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीद्यार्थीद्वारा सरसफाई कार्यक्रम सम्पन्न

वीरगंज,२१ जेठ ।
वीरगंजमा वीद्यार्थीद्वारा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् ।मंगलवार वातावरण दिवसको उपलव्छमा वीरगंज माहनगरपालीकामा रहेको नमुना नृसिङ्ग माध्यमीक विद्यालयका वीद्यार्थीले वडा नं १४ मा रहेकोको ठोलो पिपरा र सानो पिपरा गाउँको सरसफाइ गरीएको हो ।

सरसफाई गर्नेका लागी वीद्यालयवाट बिद्यार्थीहरुलाई दुईवटा टोलिमा विभाजित गरीएको थियो ।सरसफाईको क्रममा स्थानीयमाझ चेतना मुलक कार्य तथा पलास्टीक ,तरकारीका खेस्टा,र घरवाट निस्कीने फोहर नालमा नफयाकन आग्रह समेत सहभागी विद्यार्थीहरु गरेका थिए ।

वातवरणमा भई रहेको प्रतिकुल असर तथा टोल टोलमा हुने फोहरले विरामी हुने विषयमा छलफल गर्ने कार्य भएको थियो । सरसफाई टोलिमा वीरगंज महानगरपालिकाका वडा न १४ का वडा अध्यक्ष भरत कुर्मी र स्कुलका शिक्षक शम्भु साह थिए भने लक्षमण्वा गाउँमा निस्केको टोलिमा विद्यालय.व्यावास्थपक.समिती.का निबर्तमान अध्यक्ष रामनारायण प्रसाद कुर्मी,वीद्यालयका प्र.अ अनिल वणवाल, राजकुमार साह तेलि , जयपाल सिंह र सरसफाइ अभियान बाट एउटा पुरुष र एउटा महिला लगाएको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.582 sec. Memory consumption:81.41 mb