30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

महानगरमा भित्र १५ सदस्यीय छपकैया गुठी समिती गठन

वीरगंज,१८ जेठ ।
महानगरमा भित्र १५ सदस्यीय छपकैया गुठी समिती गठन भएको छ । बिरगंज महानगरपालिका वडा न.२ छपकैया तुतबारीमा स्थानीय बुद्धीजिवी, भद्रभलादमीहरुको सक्रियतामा १५ सदस्यीय छपकैया गुठी समिती गठन भएको छ । शनिवार धिरज शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति तथा ५ जना सल्लाहकार सहितको समिति गठन भएको छ । समाजमा भईरहेको भेद विभेद ,सामाजिक जनचेतनामा भइरहेको कमी, दलित तथा पिछडिएका बर्गका समुदायहरुको उत्थान गर्न उदेश्यले भेलाभई गुठी गठन गरिएको अध्यक्ष धिरज शर्माले जानकारी दिनु भयो । उपाध्यक्षमा राजेश राणा , प्रबिण बिक्रम शाह, सचीवमा अजित कुमार भुजेल, सह(सचिवमा जिवन हमाल , कोषाध्यक्षमा टिकादेबी प्रसाई, सह(कोषाध्यक्षमा सम्भु थापा क्षेत्री तथा सदस्यहरुमा नबिन सिंह राजपुत , सुनिल सुबेदी ,प्रकाश कुमार शाह, लगायत गरी १५ सदस्यीय गठन गरिएको छ ।सल्लाहकार समितीमा डा.राधा कृष्ण कोईराला, धुर्व सिंह ठकुरी,लक्ष्मण थापा, प्रेमा सिंह खत्री र दिपक शर्मा रहनु भएको छ ।भेलामा स्थानीय बुद्धीजिवी, भद्रभलादमीहरुको सभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:4.774 sec. Memory consumption:81.38 mb