30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

मनियारीको मुसहरबस्तीमा समाग्री वितरण

samgri bitran_kalikatimes

 वीरगन्ज, ११ जेठ ।

महानगरको मुसहरबस्तीका बालबालिकालाई समा्रगी सहितको झोला आज वितरण गरीएकोे छ । विभिन्न सहयोगीहरुको सहयोगमा वीरगन्ज महानगरपालिका वडा २२ मनियारीका मुसहरबस्तीमा रहेका बालबालिकालाई समाग्री सहितको झोला वितरण गरीएको हो ।

मुसहरबस्तीका बालबालिकालाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट्राई लगायतका सहयोगीहरुले बस्तीमा पुगेर ४ सय बालबालिकालाई समाग्री वितरण गरेका थिए । झोला वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भटट्राईले समाजिक संजाल मार्फत सहयोग संकलन गरेर बालबालिकालाई आवश्यक पर्ने कापी , किताब , साबुन ,ब्याग लगायतका समाग्री वितरण गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

झोला वितरण कार्यक्रममा नेकपाका युवा नेता शिवजी गुप्ता, अकलेश साह, रेडक्रश पर्साका सहायक राजन श्रीवास्तव, पत्रकारहरु तिवारी यादव, सुरेश विडारी, निलिमा पौडेल, राधेश्याम पटेल, युवा दिलपाल साह लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.942 sec. Memory consumption:81.41 mb