26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

दलित छाेरीकाे बिहेमा सहयोग

वीरगंज, २१ बैशाख ।

रुपेश पाण्डे र युवा समाज पोखरियाले मुशहर समुदायको एक छोरीको बिहेमा सहयोग गरेको छ । सखुवा प्रसौनी गाउँपालिका ४ देउरवानाको जग माझीको बिहेमा रु २० हजार बराबरको सहयोग गरिएको पोखरियाका भगवान दास तात्वाले वताए ।

पाण्डेले रु ११ हजार बराबरको दुई बोरा चामल, २ किलो दाल, एक टिन तोरीको तेल, रिफाइन एक जार, आलु ५० किलो, चिनी २० किलो, मैदा १५ किलो, बेसन १० किलो र युवा समाज पोखरियाले रु १० हजार बराबरको लत्ता कपड, सुटकेश, श्रीङगारको समान लगायतको सामग्री सहयोग गरेको उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.972 sec. Memory consumption:81.41 mb