22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

लियो क्लब अफ बिरगंजको साधारण सभा सम्पन्न

लियो क्लब अफ बिरगंजको साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभा संस्थाको बरिस्ठ सल्लाहकार सरीता खडगीको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।

लियो वर्ष २०१९/२० को लागि संस्थाको अध्यक्षमा भगवती सिग्देल चयन भएकी छन् ।क्लबको उपाध्यक्षमा मेराजुल हवारी, सचिवमा साहिद नवाज, कोषाध्यक्षमा रामविनेश यादव लगायत निर्बिरोध चयन भएका छ्न । कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बि २ का वर्ष २०१८/१९ का एरिया को-चिफ लियो रिशभ अग्रवाल , लियो जिल्ला परिषद् ३२५ बि २ रिजन २ का रिजन को-अर्डिनेटर लियो दिपेन यादव ,लियो क्लब अफ विरगन्ज सेंट्रल सिटिका २०१८/१९ का अध्यक्ष लियो सन्दिप कुमार पण्डित लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.867 sec. Memory consumption:81.41 mb