22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेपाल राष्ट्रा बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा प्रभातफेरी

वीरगंज, १४ बैशाख ।
नेपाल राष्ट्रा बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा शनिवार वीरगंजमा प्रभातफेरी निकालिएको छ । नेपाल राष्ट्रा बैंक वीरगंजद्वारा वित्तीय सचेतनामुल प्रभात फेरी निकालिएको हो । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा प्रभात निकालिएको प्रभातफेरीमा वचत गर्नें बानीको विकास गरौं, वित्तीय सेवाको पहुँच विस्तार, बैंकिङ प्रणलीको उपयोग, नोटको हिफाजत गर्नु पर्ने जस्ता नाराका लेखिएको वित्तीय सचेतना मुलक सन्देश प्रवाह गरिएको थिए ।

नेपाल राष्ट्रा बैंक वीरगंजको परिसरबाट निकालीएको ¥याली नगरको परिक्रमा गरि नेपाल राष्ट्रा बैंकमै पुन: पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा वीरगज महानगरपाकिाका मेयर विजय कुमार सरावगीले वित्तीय सेवाको पहुँच र बैंकिङ प्रणलीलाई थप विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

उहाले वित्तीय प्रणलीको विस्तारवाट मुलुकको आर्थिक समृद्विमा योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । नेपाल राष्ट्रा बैंक वीरगंजका निर्देशक राजनविक्रम थापाले सहभागीहरुमा धन्यवाद व्यक्त गरदै आफनो धारण राखेका थिए । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा प्रभात फेरीमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी, विभिन्न विद्यालयका विद्यार्थीको सहभागीता रहेको नेपाल राष्ट्रा बैंक वीरगंजका अधिककृत नरेश सरार्फले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.822 sec. Memory consumption:81.41 mb