22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते

वीरगंज, ३ बैशाख ।

वीरगंज महानगरपालिकाको वडा नं. १७, अलौंमा ट्रकको ठक्करले २ जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा स्थानिय मोटरसाइकल चालक १७ बर्षिय रुदल अंसारी र सोही मोटरसाइकलमा सवार १२ बर्षिय शेख अंसारी रहेको प्रहरीले जनाएको छ । अलौंमा रहेको आई.सि.पी. बाट निस्की रहेको बि.आर.२६ जि.ए. ८०६६ नम्बरको ट्रकले विपरित दिशाबाट गइरहेको ना.२२ प. ४१४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुबै जना घाइते भएका हुन । घाइत मध्ये एक जनालाई उपचारको लागि भरतपुर र एक जनालाई काठमाण्डौ लगिएको छ । घाइते दुबै जनाको अवस्था चिन्ताजनक रहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.621 sec. Memory consumption:81.46 mb