22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

२४ किलो लागु औषध चरेश सहित एक पक्राउ

वीरगंज,१६ चैत ।
जिल्ला प्रहरी कार्यालय पर्साले २४ किलो लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।शनिवार विहान वीरगंजको बसपार्कबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्साले बसपार्क स्थिीत सवारी साधन तथा पैदल यात्रुहरु चेक जाँचको क्रममा छिमेकी राष्ट्र भारतका सहनवाद अब्दुल पक्राउ परेका हुन् ।नेपालवाट भारत तर्फ पैदल जादै गरेको अवस्थामा भारत कलकत्ता सिविरपुर वडा नं २७ का अब्दुल हनानका छोरा सहनवाद अब्दुल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायवउपरिक्षक अन्नत राम र्शामाले बताए ।लागु औषध सहित पक्राउ परेका अब्दुललाई थप आवश्यक अनसन्धान भइरहेको प्रहरी नायवउपरिक्षक र्शामाले जानकारी दिनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:4.039 sec. Memory consumption:81.4 mb