22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

आश्रामलाई रु ५ लाख आर्थिक सहयोग

वीरगंज,६ चैत ।
वीरगंज स्थित रहेको मानव सेवा आश्रामलाई प्रदेश नं.२ का सरकारको तर्फवाट रु ५ लाख आर्थिक सहयोग प्रदान गरेका छन् ।मान्सीक सन्तुलन गुमाएका र सडकमा अलपत्र रहेका बालबालिका तथा वृद्ध वृद्धालाई गाँस,बाँस कपाससंगै उपचार सेवा समेत प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो ।
वीरगंज स्थित मानव सेवा आश्रमले आयोजना गरेको होली मिलन समाहारोमा प्रदेश नं. २ का मुख्यमन्त्रि लालबाबु राउत गद्दीले आश्रामका संरक्षक डा.दीपक शाक्यलाई ५ लाखको चेक हास्तान्त्रण गरेका थिए । आश्रममा रहेका असहाय तथा दिन दुखीको लागि सेवा नै साचो अर्थमा मानवता रहेको बताए। मान्सीक सन्तुलन गुमाएका वृद्धवृद्धा तथा महिला ,बालबालिकाको उद्धा गर्दै खाना बस्न र औषधी उपचार समेत प्रदान गरी मानव सेवा आश्रमले मानवताको सम्र्बदन गरेको विचार व्यक्त गर्नुभयो । आश्रमकालागि भवन निर्माणमा लाग्ने सबै खर्च प्रदेश सरकार लगानी गर्न तयार रहेको प्रमे प्रतिवद्धता व्यक्त गर्नुभयो।
आश्रममा रहेका बालबालिका, महिला तथा वृद्धवृद्धालाई मुख्य मन्त्रि गद्दीले अविरको टिका लगाउदै होलीको शुभकामना प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:4.287 sec. Memory consumption:81.43 mb