22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

होली पर्वलाई मर्या्दित बनाउने उद्देश्यले सिमरामा जनचेतनामुलक ¥र्याली

सिमरामा जनचेतनामुलक ¥र्याली

बारा,५ चैत ।
होलीलाई मर्या्दित, सुरक्षित बनाउने उद्देश्यले सिमरामा जनचेतनामुलक ¥र्याली निकालीएको छ । ईलाका प्रहरी कार्यालय सिमरा र सिमरा फाउण्डेशनको संयुक्त आयोजनामा ¥र्याली निकालिएको हो ।
सिमरा ईलाका प्र्रहरी कार्यालयबाट निस्किएको ¥र्याली बजार परिक्रमा गरी सिमरा चोकमा कोणसभामा परिणंत भएको थियो ।कोणसभामा बोल्दै सरोकारवालाहरुले सभ्य रुपमा होलि खेल्नुपर्नेमा जोड दिएका थिए । ¥यालीमा प्रहरी, होटल तथा पर्यटन व्यवसायी, पत्रकार, समाजसेवीहरुको सहभागी रहेको थियो । सहभागिहरुले कुनैपनि व्यक्तिलाई मन्जुरी विना रंग नलगाऔं, सभ्य र शिष्ट व्यवहार गरौं, नशालु पदार्थ सेवन नगरौं, दुर्घटनाबाट बचौं, होली पर्व सभ्य सुरक्षित बनाऔं जस्ता सचेतनामुलक नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।
यो होली पर्व रंगहरुको पर्व रहेको अवसरमा शुभकामना आदान प्रदान गर्दे एक आपसमा भाईचाराको सम्बन्ध स्थापना गर्दे सभ्य रुपमा होलि खेल्न सबैलाई आग्रह समेत गरिएको थियो । कार्यक्रमका व्यवस्थापन क्याम्प सिमराले गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:5.454 sec. Memory consumption:81.42 mb