24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वारुणयन्त्र ‘दमकल’को सहज पहुँचका लागी टोल–फ्रि नम्बर सञ्चालनमा

सिमरा,२९ फागुन ।
मोसम परिर्वतन भए संगै वा अप्रीय घटण्नामा आगलागीको भएको खण्डलाई नजरमा राख्दै जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयले वारुणयन्त्र ‘दमकल’को सहज पहुँचका लागी टोल–फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।
सर्वसाघारणका लागी आगलागीका वेला सहज सम्र्पक हुने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयले वारुणयन्त्रले १६६०५३१११९५ नम्बरमा सहज सम्र्पकका लागी टोल–फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।


जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको १६६०५३१११९५ टोल–फ्रि नम्बरमा सम्पर्क गर्दा पैसा नलाग्ने भएको छ ।
१६६०५३१११९५ टोल–फ्रि नम्बर नागरिकका लागी चौबिसै घण्टा खुला रहने कार्यालयले जनाएको छ ।
हाल सो नम्बर वारुणयन्त्रको सहज पहुँचका लागी मात्रै राखिएको र आउने भबिष्यमै नागरिकका सम्पूर्ण कार्यालय सम्बन्धी गुनासा तथा सेवासुबिधाकालागी पनि टोल–फ्रि नम्बर स्थापना गरिने उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईाले जानकारी दिए । ‘तत्कालका लागी वारुण यन्त्रको पहुँच बढाउन टोल–फ्रि नम्बर लागु गरेको हौँ ।’ उनले बताए, ‘ कार्यालयमा केहि भौतीक र प्रशासनिक सुधारका बिषयहरु प्रक्रियामा रहेको र यसपछी सो बिषयको गुनासोका लागी सम्पर्क गर्न मिल्नेगरी ब्यवस्थ गरिर्ने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:3.611 sec. Memory consumption:81.47 mb