24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्रजातान्त्र दिवसको अवसरमा नेवि संघद्वारा दिप प्रजवलन

वीरगंज, ७ माघ ।

६९ औ प्रजातान्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पर्सा द्वारा मंगलबार वीरगन्जकाे घणटघरमा दिप प्रजवलन कार्यक्रम भएको छ । नेविसंघ पर्साका सभापति विस्वास रन्जन द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रमा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल प्रमुख अतिथी रहेका थिए ।

दिप प्रजवलन कार्यक्रममा नेका जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव , महाधिवेशन प्रतिनिधि किरन सरकार , बुथ सभापति अनिक श्रीवास्तव , तरुन दलका क्षेत्रीय सभापति अनिल यादव , नेविसंघ पुर्व केन्द्रिय सदस्य द्वय सुधिर पटेल , बद्री तिवारी , एकाइ सभापती अजय कर्न विद्यार्थी नेताहरु जितेन्द्र मिश्रा, बिकेस पतेल , रन्जन चौरसिया , राहुल रौनियार, अब्दुल कयुम , सुजित साह , सुमिर पाण्डे लगायत नेता कार्यकर्ताको विशेष उपस्थित रहयो ।

कार्यक्रमको सहजीकरण प्रभात सिंहले गरेका थिए । कार्यक्रममा ज्ञात अज्ञात सहित प्रती सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरियो तथा दीप प्रजवलन गरि कार्यक्रम सप्पन्न भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:217. Generation time:6.407 sec. Memory consumption:81.46 mb