Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

Tag: #लक_डाउन

जिराभवानीकाे पकडी टाेलका ३५ अति विपन्न परिवारले पाए राहत

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिक वडा नम्बर १ पकड़ि टोलामा आज राहत वितरण गरिएकाे छ । पकडी टाेलका ३५ सकुमबासी, बिपन्न गरीब मुसहर(माँझी) घर...

भिस्वामा राेकिएका २९ जनालाई जगरनाथपुर गापाले क्वारेन्टाइनमा राख्याे

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वास्थित राेकिएकाहरु आ आफ्नाे पालिका तर्फ लागेका छन् । भारतकाे हरियाणाबाट आएका ३८ जना कामदारहरु आज विहान...

लकडाउन र इद

इद मुस्लिम समुदायको सबै भन्दा ठलाे पर्व हो। इदको तयारी एक महिना अगाडि अर्थात रोजा (वर्त) बसेर गरीन्छ । रमजान महिना मुस्लिमहरुको सबै भन्दा...

कमिसनको चक्करमा मनपरी ढंगले मलकाे बिक्रीवितरण

बीरगन्ज । बीरगन्जस्थित कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख गोविन्द पराजुलीले कमिसनको चक्करमा मनपरी ढंगले खाद्य सामाग्री बिक्रीवितरण गरेको आरोप लागेको छ । कम्पनीको प्रादेशिक कार्यालयका...

दया फाउन्डेशनकाे सहयाेगमा गम्हरियामा राहत वितरण

वीरगंज । पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ को गम्हरीया टोलमा रहेका अति विपन्न, गरीब परिवारलाई राहत आज सामाग्री वितरण गरीएको छ । दया फाउन्डेशनको...

बालिकामाथि भएकाे यौनदुव्र्यवहारका आराेपतिहरुमाथी कडा कारबाहीकाे माग

वीरगंज । बालिकासंग शारीरिक सम्बन्ध राखेको भिडियो बनाउने अवैध गतिविधिमा संग्लन भनिएकाहरुलाई प्रहरी नरम रुपमा प्रस्तुत भएको र घटनालाई ढाकछोप गरिहेको बाल अधिकार सम्वर्द्धन...

युवा नेता सरार्फद्वारा विपन्नलाई राहत सहयोग

वीरगञ्ज । कोरोना भाईरसका (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जारी लक डाउनले प्रभावित वीरगञ्जका अति बिपन्न परिवारहरुलाई आज युवा नेता एवं समाजिक...

सिफारिस