Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

Tag: #कृषक

वर्षा अभावले पर्सामा भूमिगत पानीको सतह घट्यो, खानेपानी र धान रोपाइँ दुवै संकटमा

सेढवा । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पर्साका ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह उल्लेखनीय रूपमा घट्दै गएको छ । अधिकांश प्राकृतिक पानीका मुहान सुकेका...

वर्षा नहुँदा पर्सामा धान रोपाइँ प्रभावित, किसानलाई सिँचाइ र लागतको दोहोरो मार

सेढवा । असार महिनाको तेस्रो सातासम्म पनि पर्याप्त वर्षा नहुँदा पर्सा जिल्लाका अधिकांश किसानले वर्षे धानको रोपाइँ गर्न नसकेको गुनासो गरेका छन् । किसानका...

मल अभावले पर्साका किसान मारमा, भारतीय बजारबाट महँगोमा किन्न बाध्य

सेढवा । पर्साको ग्रामीण भेगमा चैते धान रोपाइँ गरिरहेका किसानहरू रासायनिक मल अभावका कारण गम्भीर समस्यामा परेका छन्। रोपाइँ गरेको करिब दुई साता बितिसक्दा...

डिजेल महँगिँदा चैते धान रोपाइँ संकटमा, किसान रोपाइँबाटै पछि हट्दै

सेढवा । दिनप्रतिदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा पर्साका किसानहरू गम्भीर मारमा परेका छन्। विशेषगरी हर्दिनाथ–१ (चैते धान) जातको खेती गर्ने किसानहरू प्रत्यक्ष...

उत्पादन घट्यो, मूल्य पनि खस्यो: पर्साका गहुँ किसान दोहोरो मारमा

सेढवा । पर्साको ग्रामीण क्षेत्रमा यस वर्ष गहुँ उत्पादनमा कमी आउँदा र बजार मूल्यसमेत घट्दा किसानहरू दोहोरो मारमा परेका छन्। उत्पादन घटेको मात्रै होइन,...

पर्सामा गहुँ उत्पादन घट्दा किसान मारमा, मूल्यसमेत सन्तोषजनक छैन

सेढवा । पर्सा जिल्लाको ग्रामीण भेगमा किसानहरूले दोस्रो मुख्य बालीका रूपमा रहेको गहुँबाली भित्र्याउन सुरु गरेका छन्। जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रअन्तर्गत ठोरी, जिराभवानी,...

न्यून उपज, लागत बढीका कारण कृषकलाई धान बालीमा घाटा

वीरगंज । पर्साका कृषकहरू यस वर्ष धान उत्पादनमा ठूलो मारमा परेका छन् । धान भित्र्याउने क्रम चलिरहँदा एक कट्ठामा ६० देखि ८० किलोसम्म धान...

सिफारिस