Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

Tag: headline

पोखरिया युवा समाजद्वारा एक गरिब परिवारलाई सहयोग

पर्सा, २० फागुन । पोखरीया युवा समाज पोखरीयाले पोखरीया नगरपालिकाको एक गरीब परिवारलाई सहयोग गरेको छ । महाशिवरात्रीको दिन सोमबार पोखरीया नगरपालिकाको वडा नम्बर १०,...

महाशिवरात्रीको अवसरमा शिव मन्दिर स्थलमा मेला, भक्तजनहरुको भिड

वीरगंज, २० फागुन । महाशिवरात्रीको अवसरमा आज पर्साको विभिन्न शिव मन्दिरहरुमा मेला लागेको छ । बिरगंजको अलखिया मठ, पोखरीयाको शिव मन्दिर ग्रामिण भेगको जगरनाथपुर गाउँपालिकाको...

समृद्ध नेपाल होइन कंगाल नेपाल र सुखी नेपाल होइन दुखी नेपाल : सिपी गजुरेल

वीरगंज, १९ फागुन । समृद्ध नेपाल होइन कंगाल नेपाल वन्दै गएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका केन्द्रिय अध्यक्ष सिपी गजुरेलले वताएका छन । वीरगंजमा आइतबार...

राष्ट्रिय खेलकुद छनौट प्रतियोगीता प्रदेश नं. २ का बिजेता पर्साका क्रिकेट खेलाडीहरुलाई सम्मान

वीरगंज, १९ फाल्गुन । ग्लोबल बिजनेस कालेज बिरगंज पर्साको आयोजनामा आज ८ औ राष्ट्रिय खेलकुद छनौट प्रतियोगीता २०७५ मा प्रदेश नम्बर २ का  बिजेता पर्साका क्रिकेट खेलाडीहरुलाई...

जल उपभोग्ता समुहको निर्वाचन गराउन तथा कृषक भेला बोलाउन निर्णय

पर्सा, १८ फाल्गुन । पर्साको ब्लाक नम्बर ३ अन्तर्गतका जलउपभोग्ता समुहको निर्वाचनका लागी आज पोखरीया नगरपालिकाको सिचाई कार्यालयमा भएको भेलाले निवर्तमान अध्यक्ष बाबुलाल मेहतालाई निर्वाचन...

सखुवा प्रसौनी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पर्सा, १८ फागुन । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५, महुवमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी...

प्राकृतिक विपती सम्बन्धी कृतिम घटना अभ्यास

वीरगंज, १७ फागुन । जिल्ला स्तरिय कृतिम घट्ना अभ्यास शुक्रबार वीरगंजमा गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको आयोजनामा संघीय प्रहरी इकाई गुल्म वीरगंजको...

सिफारिस