Date
शुक्र, कार्तिक २७, २०८३
Fri, November 13, 2026

Tag: वीरगंज_महानगरपालिका

वीरगंजमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन गरिने

वीरगंज । वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ । महानगरपालिकाले जारी...

वीरगंजको मुख्य सडक विस्तारमा धार्मिक संरचना नहटाइने

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका ६ परिवारलाई महानगरले सहयोग गर्ने

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका ६ जनाका परिवारलाई वीरगंज महानगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ...

वीपी उद्यानमा रेल्वे पार्क बनाउने योजना पुनः अघि बढ्यो

वीरगंज । वीरगंज महानगरपालिकाले घण्टाघरस्थित वीपी उद्यानभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई व्यवस्थित गरी ‘रेल्वे पार्क’का रूपमा विकास गर्ने योजना पुनः अघि बढाएको छ ।...

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

समाचार प्रकाशितपछि वीरगंज महानगरले ६ आन्तरिक आय शीर्षकको ठेक्का आह्वान गर्‍यो

वीरगंज । वीरगंज महानगरपालिकाले म्याद सकिएका आन्तरिक आयका ६ वटा शीर्षकको नयाँ ठेक्का आह्वान गरेको छ । महानगरले घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार,...

म्याद सकिए पनि घडिअर्वा पोखरीदेखि स्विमिङ पुलसम्म ठेकेदारकै कब्जामा

वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत रहेका घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार तथा पुरानो बसपार्कको ठेक्का सम्झौताको म्याद गत आर्थिक वर्षको असार मसान्तमै सकिए पनि...

सिफारिस