Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

Tag: वीरगंज_महानगरपालिका

वीरगंज–१५ स्थित सिन्दुरिया माई विद्यालयकाे चार कोठे भवन निर्माण गर्न बजेट

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा रहेको श्री सिन्दुरिया माई आधारभूत विद्यालयका लागि चार कोठे नयाँ भवन निर्माण गर्न बजेट विनियोजन गरिएको...

वीरगंजमा सुशासन र जवाफदेहिताका लागि ‘उद्यमी वाकाथन’ सम्पन्न

वीरगंज । वीरगंज पहिलो पटक उद्यमीहरूको सहभागितामा सुशासन र जवाफदेहिताका लागि ‘उद्यमी वाकाथन’ शनिबार सम्पन्न भएको छ। नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगंज च्याप्टरको...

वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा, दैनिक २० मेट्रिकटन प्रशोधन क्षमता

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ। महानगर...

वीरगंज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लागू

वीरगंज । पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला...

वीरगंज–११ श्रीपुरमा दुई समुदायबीच विवाद, अवस्था तनावग्रस्त

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा आइतबार बेलुकी दुई फरक समुदायबीचको विवादका कारण अवस्था तनावग्रस्त बनेको छ। प्रहरीका अनुसार आइतबार साँझ केही युवाहरूबीच...

वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु, ‘पम्प स्प्रे’ मार्फत विषादी छर्किँदै

वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टेको बढ्दो प्रकोप नियन्त्रण गर्न ‘पम्प स्प्रे’ मार्फत विषादी छर्ने अभियान सुरु गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको...

वीरगंजमा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता

वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’...

सिफारिस