Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

Tag: #काेराेना_भाइरस

अनेरास्ववियुद्वारा गाउँपालिका कार्यालय अगाडी प्रदर्शन

वीरगंज । पर्साको बिन्दवासिनि गाउँ कार्यपालिका कार्यालय अगाडी बुधबार अनेरास्ववियूका विद्यार्थी नेताहरुले बिरोधमा प्रदर्शन गरेका छन् । सतारुढ दल नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियु आवद्ध...

रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण

वीरगंज । पर्साकाे पोखरीया नगरपालिकाद्वारा आज रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेद औषधि वितरण गरिएको छ । नगरपालिकाकाे आयुर्वेद शाखाद्वारा  वीरगञ्जस्थित कोरोना आइसाेलेसन हस्पिटलमा रहेका...

रौटहटका १२७ सहित अहिले सम्म कै उच्च ५८६ जना संक्रमित थपिए

वीरगंज । पछिल्लो २४ घन्टामा बुधबार थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे एकैदिन हालसम्म थपिएकाे कोरोना संक्रमितकाे उच्च...

पर्साका २, रौटहटका ५२ सहित थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । पछिल्लो २४ घन्टामा मंगलबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको...

ठाेरी गाउँपालिकाले नियम विपरित स्वास्थ्यकर्मीकाे तलब काटेकाे खुलासा

वीरगंज । पर्साकाे ठाेरी गाउँपालिकाले नियम विपरित स्वास्थ्यकर्मीकाे तलब काटेकाे खुलेकाे छ । गाउँपालिकाले चैत महिनाकाे तलब खुवाउदा १७ जना स्वास्थ्यकर्मीकाे तलब कट्टा गरेकाे हाे...

राैतहटका १०२ सहित थप ४५१ जनामा काेराेना, संक्रमितको संख्या ६ हजार नाघ्‍यो

वीरगंज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ४ सय ५१ जना संक्रमित थपिएका छन् । पछिल्लो...

बिन्दवासिनीका ३ स्वास्थ्यकर्मी र एक काससहित थप ९ जनामा काेराेना संक्रमण

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाका ३ स्वास्थ्यकर्मीसहित ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गाउँपालिकाका ३ स्वास्थ्यकर्मी, एक कार्यालय सहयाेगीसहित थप ९ जनामा काेराेना...

सिफारिस