Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्साका २, रौटहटका ५२ सहित थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पछिल्लो २४ घन्टामा मंगलबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ६ हजार ५९१ पुगेको जनाए ।

उनका अनुसार पर्साका २, रौटहटका ५२, सर्लाहीका १६, महोत्तरीका ७२, धनुषा २१, सप्तरीका ३, सिरहाका २,  झापाका १, पाँचथरका १, सुनसरीका २, महोत्तरीका १७,  गोरखाका १०, नवलपरासी पूर्वका ३, बागलुङका १, तनहुँका २, कास्कीका ३, स्याङ्जाका ४, अछामका १, बैतडीका २१, डोटीका २०, कञ्चनपुरका ११, कैलालीका २३, बाँकेका १, बर्दियाका ९, अर्घाखाँचीका ९, रुपन्देहीका १, दैलेखका ५, सुर्खेतका ४,  रामेछापका १, सल्यानका १, दाङका ५६, काठमाडौंका १, मोरङका १, रोल्पाका १, रुपन्देहीका ३ जना संक्रमित थपिएका हुन् ।

आइशाेलेसनमा रहेका ११७ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा ११७ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...