Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

Tag: वीरगंज_महानगरपालिका

आदर्शनगर रंगशालाको संयोजकमा खेतान नियुक्त

वीरगंज । वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालाको संरक्षण, सम्वर्द्धन, मर्मत–सम्भार तथा प्रभावकारी सञ्चालनका लागि गोपाल प्रसाद खेतानलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । वीरगंज महानगर...

“एक घर, एक बिरुवा” अभियानअन्तर्गत वीरगंजमा फलफूलका बिरुवा निःशुल्क वितरण सुरु

वीरगंज । वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगंज महानगरपालिकाले थालेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बुधबार घण्टाघर चोकमा फलफूलका...

मन्त्री प्रदीप यादवको निर्देशनमा गणेश टोलमा डीप बोरिङ जडान, स्थानीयले पूजा गरी गरे सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत नगवास्थित गणेश टोलमा खानेपानीको चरम संकट झेलिरहेका स्थानीयवासीलाई लक्षित गर्दै नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप बोरिङ...

अन्तर्राष्ट्रिय फुटबलमा वीरगंजका अरनीसकाे ऐतिहास सफलता, नगरपालिकाद्वारा सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–१० का युवा फुटबल खेलाडी अरनीस गुप्ताले डेनमार्कमा सम्पन्न विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुँदै ऐतिहासिक सफलता हासिल गरेका छन् । जुलाई...

चुरे मोडलको अध्ययनपछि वीरगंजमा दीर्घकालीन खानेपानी समाधानको आशा

वीरगंज । वीरगंज महानगरपालिकाले दीर्घकालीन रूपमा खानेपानी संकट समाधान गर्ने लक्ष्यसहित चुरे क्षेत्रको जलस्रोत संरक्षणका उपायमा चासो देखाएको छ । यसै उद्देश्यले महानगरले अध्ययन...

वडा सदस्य हकहित संरक्षण समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाका वडा सदस्यहरूको अगुवाइमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । महानगरपालिका कार्यालयको प्रांगणमा वडा सदस्य हकहित संरक्षण समितिको...

वीरगंजकाे आदर्शनगरमा जथाभावी रहेकाे तार हटाइयाे

वीरगंज । बीरगंज महानगरपालिका वडा नं. ६ अन्तर्गत आदर्शनगर क्षेत्रमा बारम्बार भइरहेको आगलागी जोखिम न्यूनीकरणका लागि मंगलबार जथाभावी रहेकाे तारहरु हटाइएकाे छ । हिजो हिमालय...

सिफारिस