Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

Tag: #जनमत_पार्टी

वीरगंज–२७ मा जनमतको पक्षमा लहर, सय युवा गरे प्रवेश

वीरगंज । वीरगंज महानगरपालिका–२७ स्थित कुहडीमा आयोजित भव्य कार्यक्रममा एक सयभन्दा बढी युवाहरूले विभिन्न पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टीका...

गर्मीमा विद्युत कटौतीले जनजीवन कष्टकर : जनमत पार्टीको प्राधिकरणलाई ध्यानाकर्षण

वीरगंज । पर्सा जिल्लामा बढ्दो गर्मी, चर्को तापक्रमसँगै विद्युत आपूर्तिमा देखिएको अनियमितता, अत्यधिक पावर कट तथा भोल्टेज समस्याले जनजीवन थप कष्टकर बन्दै गएको जनाउँदै...

जनमत पार्टी वीरगंज महानगर समितिको बैठक सम्पन्न

वीरगंज । जनमत पार्टी वीरगंज महानगर समितिको बिस्तारीत बैठक शनिबार सम्पन्न भएको छ । वीरगंजस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले १४ दिन पछाडि पार्टी...

जनमत पार्टीकाे आँखा शिविर जारी, ३ हजार भन्दा बढी लाभान्वित

वीरगंज । जनमत पार्टी पर्साकाे आयाेजनामा संचालित निशुल्क आँखा शिविर अझै जारी नै रहेकाे छ । पार्टीकाे लोककल्याणकारी अभियान अन्तर्गत शुक्रबार पनि २४ र...

जनमत पार्टी पर्साको बैठक सम्पन्न

वीरगंज । जनमत पार्टी पर्साको जिल्ला समन्वय समितिको बिस्तारीत बैठक साेमबार सम्पन्न भएकाे छ । जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा पोखरियामा बसेकाे बैठक सम्पन्न...

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

वीरगंज । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत संचालित नि:शुल्क आँखा शिविर बुधबार पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर -२ मा सम्पन्न भएकाे छ...

वीरगंजमा दुई सय युवाहरु जनमत पार्टीमा प्रवेश

वीरगंज । जनमत पार्टी निकट युवा जनमत संघ पर्साकाे आयाेजनामा साेमबा वीरगंजमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।  वीरगंजस्थित जनमत पार्टी पर्साकाे पार्टी...

सिफारिस