पर्सा, १४ कार्तिक ।
पर्साको जीराभवानीमा जारी छैटौँ पर्सवा गोल्डकपको फाइनलमा युवा प्रगति समाज सङ्घ सेढवा प्रवेश गरेको छ्।उसले आज भएको पहिलो सेमिफाइनलमा देकुली धर्मपुरलाई...
पोखरिया, ५ कात्तिक ।
पर्साकाे पाेखरियामा साेमबार कुश्ती प्रतीयोगिता सम्पन्न भएको छ । नवदुर्गा पूजा समिति पोखरियाद्वारा आयोजित प्रतियोगिता श्री रामदेव कलवार मावि परिसरमा भएको...
पर्सा, ३ कात्तिक ।
पर्साको जीराभवानी गाउँपालिकाकाे वडा नं. ३ मा आज देखि छैटौँ पर्सवा गोल्डकप प्रतियोगिता सुरु भएको छ ।पर्सवा खेलमैदानमा सुरु भएकाे प्रतियोगिताको...
पर्सा, ३ कात्तिक । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाकाे वडा न ५, महुवनमा अायाेजित पुरुष भोलिबल नटआउट टुर्नामेन्ट प्रतियोगिता सम्पन्न भएको छ । पारस...
काठमाडौं, १९ असोज ।
नेपाल साफ यु-१८ महिला च्याम्पियनसिप फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा भारतलाई ३-२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको...
काठमाडौं । एलेक्साडर मिट्रोभिकको गोलसँगै फुलहमलले पि्रमियर लिगमा वाटफोर्डलाई बराबरीमा रोकेको छ ।
शनिबार राति भएको खेलमा फुलहमले वाटफोर्डसँग १-१ गोलको बराबरी खेलेको हो ।
काठमाडौं । पाकिस्तानका कप्तान सर्फराज अहमदले अफगानिस्तानी क्रिकेट टिमको प्रशंसा गरेका छन् । साथै एसिया कपको सुपर फोरमा ३ विकेटको जित हात पार्ने क्रममा...