वीरगन्ज,५ माघ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, छपकैयामा नि:शुुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । अवधनारायण उमादेवी मेमोरीयल फाउण्डेशनको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न...
दिपेन्द्र यादव/वीरगंज । वीरगंंजमा प्रदेश नम्बर दुईकै पहिलो डाइट क्लिनिक संचालनमा आएको छ । विर्ता स्थित शान्तिपोलिक्लिनिकले डाइट क्लिनिक संचालनमा ल्याएको हो ।
वीरगंजमा डाइट...
वीरगंज, १९ पुस ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. ३, बिजवनियामा बिहिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । श्री रामजानकी स्कूलमा भएको शिविरमा ३ सय...
पर्सा, १ पुस ।
धोबीनी गाउँपालिकाको वडा नं. २, भिखमपुरमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । हेटौडा सामुदायिक आँखा अस्पतालको सहयोगमा र भिखमपुर...
वीरगंज, २९ मंसिर ।
वीरगंज हेल्थ केयर अस्पतालमा शनिबार एंजियोग्राफी तथा एंजियोप्लास्टी गरिएको छ । अस्पतालमा सुरु भएको क्याथ लैबमा निःशुल्क रुपमा २ जनाको एंजियोग्राफी...
पर्सा, २० मंसिर ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. १, पिडारी गुठीमा बिहिबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । श्री ने.रा.प्रा.वि. पिडारीमा भएको शिविरमा...
पर्सा, १९ मंसिर ।
स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा नाराका साथ पर्सामा पनि १५ औं स्वास्थ्य स्वयं सेविका दिवस मनाइएको...