Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

वीरगंज हेल्थ केयरमा निःशुल्क एंजियोग्राफी तथा एंजियोप्लास्टी

spot_img
spot_img

वीरगंज, २९ मंसिर ।
वीरगंज हेल्थ केयर अस्पतालमा शनिबार एंजियोग्राफी तथा एंजियोप्लास्टी गरिएको छ । अस्पतालमा सुरु भएको क्याथ लैबमा निःशुल्क रुपमा २ जनाको एंजियोग्राफी तथा एंजियोप्लास्टी गरिएको अस्पतालका प्रमुख डा. अबुलेश हशन अंसारीले जनकारी दिए । यस्तै १५ जनाको निःशुल्क रुपमा उपचार गरिने प्रमुख डा. अंसारीले जानकारी गराए ।

सहिद गंगालाल अस्पताल काठमाण्डौका बरिष्ट मुटु रोग बिशेषज्ञ रवि मल्लको नेतृत्वको टोलीले उपचार गरेको थियो । जुन टोलीमा डा. विनय रौनियार, डा. अचुतलाल कर्ण, डा. कशिम अंसारी, नर्स बिष्णु पाण्डे, शंत सिंह ठकुरी, भुमिका अधिकारी लगायतका रहेका थिए ।

यो उपचार पछि रोगीको हृदयको रक्तवाहिनी मांसपेशिमा रक्तको बढने र यसबाट तत्काल विरामीलाई आराम मिल्लने गर्दछ । यसका साथै हृदयघातको सम्भावनामा पनि धेरै कमि आउने गर्दछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...