Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

३ सय २० जनाको निःशुल्क आँखा परिक्षण, १ सय १२ जनामा मोतिया बिंद फेला

spot_img
spot_img

पर्सा, १ पुस ।
धोबीनी गाउँपालिकाको वडा नं. २, भिखमपुरमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । हेटौडा सामुदायिक आँखा अस्पतालको सहयोगमा र भिखमपुर जन सामुदायिक विकास केन्द्रको आयोजनामा भएको शिविरमा ३ सय २० जनाले आँखा चेकजाँच गराएका छन ।

bhikhampur sibir-kalikatimesजस मध्ये १ सय १२ जनामा मोतिया बिंद फेला परेको आयोजक संस्थाका अध्यक्ष संतोष पटेलले जानकारी दिए । शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतिया बिंद फेला परेकाहरुको निःशुल्क सल्यक्रिया समेत गरिने  पटेलले वताए ।

केन्द्रका अध्यक्ष संतोष पटेलको अध्यक्षतामा भएको शिविरको उदघाटन धोबिनी गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले गरेका थिए । शिविरमा सामुदायिक आँखा अस्पतालका चिकित्सक सविता क्षेत्री, कृष्ण कुशवाहा, जनक बस्ती, स्वेस्ता चौधरी, गौरब रिमाल लगायतकाले आँखा परिक्षण गरेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका सचिव प्रेम चौहानले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...