वीरगंज । नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयको आयोजनामा ग्लोबल मनी विक २०२६ अन्तर्गत शनिबार वीरगंजको घण्टाघर चौकमा खुला जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
वित्तीय साक्षरता...
वीरगंज । नेकपा एमालेका नेता रुपेश कुमार पाण्डेयले बालेन साह नेपालका प्रधानमन्त्री हुने अब पक्का भएको भन्दै खुशी व्यक्त गरेका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा...
वीरगंज । चलचित्र पत्रकार संघ नेपाल, पर्साले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बुद्धि प्रसाद (हरि) पन्तलाई बधाई तथा शुभकामना व्यक्त गरेको...
वीरगंज । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो राष्ट्रिय परिषद् बैठक २०८२ का अवसरमा पर्सा जिल्ला कार्यसमितिलाई विशेष सम्मान प्रदान गरिएको छ।...
वीरगंज । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट...
वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. ४ बलुवामा मंगलबार “लागू औषध विरुद्ध जनचेतना अभियान” अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कालिकामाई युवा समाजले...
वीरगंज । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले दलित समुदायसँग सम्बन्धित घटनामा संवेदनशील भई प्राथमिकताका साथ काम गर्न प्रशासनलाई आग्रह गरेका छन्।
सोमबार बिहान जिल्ला...