Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

समाज

पकहाँ मैनपुरमा उपाध्यक्ष कन्या विवाहकाे अनुदान २६ जनाले पाए

वीरग‌ज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाले उपाध्यक्ष कन्या विवाह अनुदान कार्यक्रम लागु गरेकाे छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९।०८० को योजना अन्तर्गत उमेर पुगेर...

हरवाचरवाको तत्काल पुनःस्थापना गर्न अधिकारकर्मीहरूको आग्रह

लहान । नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी श्याम श्रेष्ठले मुक्त हरवाचरवाहरुकाे तत्काल न्यायिक पुनःस्थापनाका लागि सरकारसँग आग्रह गर्नुभएको छ । हरवाचरवाहरुको पाँचदिने अधिकार यात्रामा ऐक्यबद्धता...

हनुमान जयन्तीकाे अवसरमा बृहत शोभायात्रा, छपकैयामा ढुङ्गामुढा प्रहार

वीरगंज । श्रीरामभक्त हनुमान भगवानको जन्मोत्सवको अवसरमा वीरगंजमा शनिबार बृहत शोभायात्रा निकालेर हिन्दु धर्मावलम्बीहरुले प्रदर्शन गरेका छन् । वीरगंजकाे घण्टाघरबाट शुरु भएको भगवान हनुमानको शोभायात्रामा...

प्रिस्कुलमा निःशुल्क दन्त शिविर सम्पन्न

वीरगंज । वीरगंजकाे पानीटंकीस्थित रहेकाे लिटल बड्डी इन्टरनेशनल प्रिस्कुलमा शुक्रबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न...

परवानीपुरमा वाईसिलएलको कमिटी गठन

परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा बिहीबार वाईसिलएल नेपालको वडा कमिटी गठन भएको छ । सन्दिप पटेलको संयोजकत्वमा ११ सदस्यीय...

अधिकार यात्रा सफल बनाउन अभिमुखिकरण

वीरगंज । मुक्त हरवा चरवाहरुको पुनरस्थापनाको लागि दबाव स्वरुप चैत २५ गते देखि वीरगंज र राजबिराजबाट शुरु हुने अधिकार यात्रालाई सफल बनाउन हरवा चरवा...

जनकपुरधाममा हिन्दू मुस्लिम धर्मावलम्बीको संयुक्त सद्भाव ¥याली

जनकपुरधाम । यही चैत १६ गते रामनवमीका दिन हिन्दू युवाहरूले निकालेको शोभा यात्रा मुस्लिम धर्मावलम्बीको मस्जिद नजिक पुग्दा भएको विवादपछि बढेको अविश्वास र नागरिकमा...

सिफारिस