Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

राजनीति

पर्सा–२ काे अलाैंमा नेकपा उम्मेदवार मनोज चौधरीको घरदैलो

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीले आज वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत अलौं...

“रमेश रिजाल योग्य र सक्षम उम्मेदवार हुन्, जित सुनिश्चित छ” : नविन सिंह

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसको वडा स्तरीय भेला सम्पन्न भएको छ । भेलाले...

पर्सा–२ मा रास्वपा उम्मेदवार कानुद्वारा घरदैलो, जनताका समस्या संसद्मा उठाउने प्रतिबद्धता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२८ बहीमा...

पर्सा–४ मा मुस्लिम संघद्वारा रमेश रिजाललाई विजयी गराउने प्रतिबद्धता

वीरगंज । पर्सा क्षेत्र नं. ४ को नेपाल मुस्लिम संघ क्षेत्रीय कार्य समितिको बृहत क्षेत्रीय भेला शनिबार जगरनाथपुर गाउँपालिका वडा नं. २, जानकीटोला चौकमा...

फागुन २१ काे निर्वाचनमा पर्साका चारै क्षेत्रमा रास्वपा जित्दै छ : सभापति मिश्र

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रले पर्साका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवार विजयी हुने दाबी...

वीरगंज–२६ सुगौलीमा रास्वपा उम्मेदवार कानुको घरदैलो

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. २६ सुगौली विर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार...

पर्सा–१ मा रास्वपा बलियो बन्दै, चार सयभन्दा बढी जेन्जी युवा प्रवेश

वीरगंज । पर्सा क्षेत्र नं. १ मा चार सयभन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । शनिबार वीरगंजस्थित रोयल पार्टी...

सिफारिस