Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

समाचार

पाेखरियामा कानु समाजकाे नगर कार्य समिति गठन

पाेखरिया । पर्साकाे पोखरिया नगरपालिकामा कानु समाज नेपालको पोखरिया नगर कार्यसमिति गठन गरिएको छ । शनिबार सम्पन्न कानु जातिकाे स्वजातिय भेलाले लक्ष्मण साह कानुकाे अध्यक्षतामा...

बाराकाे इतिहासमा शान्तिपूर्ण चुनाव सम्पन्न भएको छ : पूर्वमन्त्री यादव

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का सांसद् प्रदीप यादवले बारा क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा कुनै किसिमको धाँधली नभएको दावी गरेका...

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली...

संघिय र सबै प्रदेश सरकारमा पालै पालो नेतृत्व हुन्छ : अध्यक्ष नेपाल

जनकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघिय र प्रदेश सबै सरकारमा गठबन्धनकारी...

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो

वीरगंज । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै...

मधेसमा प्रदेशस्तरमै अनलाइन दर्ता

जनकपुरधाम । सङ्घीयता कार्यान्वयनमा आइसक्दा पनि अनलाइन मिडिया दर्ता तथा नवीकरणका लागि सङ्घीय राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता रहेकामा मधेश प्रदेशमा भने यससम्बन्धी सम्पूर्ण काम...

वीरगंज नगर क्षेत्र भित्रकाे अव्यवस्थित तार हटाउने निर्णय

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू आइतबारबाट काटेर हटाउने भएको छ । बिहीबार महानगर क्षेत्रमा सेवा प्रवाह...

सिफारिस