Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026

समाचार

जिराभवानीका अति बिपन्न परिवार, खर काटेर गुजारा गर्दै

ओमप्रकाश चाैधरी/ सेढवा । जंगलको सिमासंग जोडेका जिराभवानी गाउँपालिकाका अति बिपन्न परिवारले खर काटेर गुजारा गर्दै आएका छन । वडा नं. ५ मा रहेका हरैया...

ओम शिवशक्तिकाे १६ औं वार्षिक साधारण सभा सम्पन्न

परवानीपुर । ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा साेमबार सम्पन्न भएको छ । वीरगंजस्थित क्लासिक ब्यानकेट होटलमा भएकाे...

जिराभवानीमा ६१ जनाद्वारा रक्तदान

ओमप्रकाश चाैधरी/ सेढवा । थारु संम्बत २६४९ नयाँ बर्ष एवम् माघी/खिचड़ीको अवसरमा साेमबार जिराभवानी गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । जिराभवानी गाँउपालिका वडा नं....

बहुदरमाईकाे समस्या समाधान भएन, कर्मचारीकाे तलब भुक्तानी गर्न सिडियाेले लेखे पत्र

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बहुदरमाई नगरपालिकाकाे शिक्षक/कर्मचारीको तलब भत्ता भुक्तानीको  व्यवस्था गर्न आग्रह गरेका छन् ।   प्रमुख जिल्ला अधिकारी अर्यालले आइतबार एक पत्र...

युवा संघ नेपालकाे वीरगंज महानगर भेला सम्पन्न, चाैवेकाे अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन

वीरगंज । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालकाे वीरगंज महानगर स्तरिय भेला शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजमा सम्पन्न भेलाले तारकेश्वर चाैवेकाे...

चोर नेताहरुका कारण वीरगंजकाे विकास भएन, अब चुप लागेर बसिदैन : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) पर्साकाे आयाेजना शनिबार वीरगंजमा भ्रष्टाचार विरुद्धकाे खबरदारी सभा सम्पन्न भएकाे छ । वीरगंजलाई आर्थिक राजधानी बनाउने संकल्प सहित...

श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाकाे १३ औं वार्षिक साधारण सभा सम्पन्न

वीरगंज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था वीरगंजकाे १३ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएकाे छ । वीरगंजस्थित भिस्वा हाेटलमा भएकाे साधारण...

सिफारिस